You are viewing the translated version of अनुमतिपत्र खारेज.

Section 16
अनुमतिपत्र खारेज
(१) ऐनको दफा १५ मा उल्लिखित विषयका अतिरिक्त आयोगले निर्धारण गरेको भन्दा बढी महसुल, शुल्क वा सेवा शुल्क लिएमा अनुमतिपत्र प्रदान गर्ने अधिकारीले अनुमतिपत्र खारेज गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि मनासिब कारणसहित सफाइ पेस गर्ने मौका दिनु पर्नेछ।